|  

माधवकुमार नेपाल म्यानमार प्रस्थान

६ चैत्र, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल मंगलबार साँझ म्यानमार प्रस्थान गरेका हुन् । 

Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myamar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।