आइतवार १० चैत्र, २०८१  | Sunday 23 March, 2025 

संसद् बैठकमा प्रश्नोत्तर चलिरहेका बेला प्रधानमन्त्री ओलीको स्वास्थ्यमा असहज महसुस भएपछि...........

७ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ ।

प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको हो ।