|  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ? 

१३ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १४८ रुपियाँ १६ पैसा र बिक्रीदर १४८ रुपियाँ ८१ पैसा,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा कायम गरिएको छ।