१३ चैत्र, काठमाडौं । बैंकिङ कसुरको आरोपमा जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।
प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका गौतम अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।