|  

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप 

१५ चैत्र, काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ ।

प्रर्दशन सुरु भएको केअी बेरमै राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।