|  

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

१५ चैत्र, काठमाडौं । काठमाडौंको तिनकुेनमा प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ ।

राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा केही राउन्ड अश्रुग्यास प्रहार भएपनि अहिलेसम्म झडपको स्थिति भने बनेको छैन ।