१५ चैत्र, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गाडीमा तोडफोड गरिएको छ ।
राजावादीले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा प्रसाईंको गाडी तोडफोड गरिएको हो ।प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडीमा तोडफोड भएको हो ।
तीनकुनेबाट निषेधित क्षेत्र तोडेर प्रसाईं चढेको गाडी बानेश्वरतर्फ गुडेको थियो ।