|  

विपक्षीले अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक १७ गते बस्ने

१५ चैत्र, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।