१५ चैत्र, काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् ।
अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।