|  

रास्वपाका प्रमुख सचेतक परियारको गाडीमा आगजनी

१५ चैत, काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा राजावादीले आगजनी गरेका छन ।

राजावादीले सीसीआरसी कलेज नजिकै गाडी जलाएका हुन । उनले भने, ‘मलाई निकालेर गाडीमा आगो लगाए ।’