|  

राजावादी मच्चाएको अराजकताको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

१६ चैत, काठमाडाैं । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ।

दिउँसो साढे चार बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको बैठक बस्न लागेको हो ।