|  

सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन

१७ चैत, काठमाडौं । शुक्रबार राजावादीहरूको प्रदर्शनका कारण ज्यान गुमाएका एभिन्युजका पत्रकार सुरेश रजकका दाजु रमेशले भाइको पोस्टमार्टम अहिलेसम्म नभएको बताएका छन् ।

आफ्नो भाइको शव टिचिङ अस्पताल महाराजगञ्जमै रहेको र सरकारममक्ष प्रस्तुत गरेको माग पूरा नभएसम्म कुनै पनि प्रकिया नबढाउने उनले फेसबुकमार्फत जनाएका छन् ।  उनले यस्तो लेखेका छन्....