|  

प्रधानमन्त्रीले गरे कुमारी देवीको दर्शन

१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेवसन्तपुर पुगेर कुमारी देवीको दर्शन गरेका छन्।

सोमबार बिहान ओली श्रीमति राधिका शाक्यसहित दर्शन गर्न पुगेका थिए।