|  

मन्त्रिपरिषद् बैठक बस्दै

१८ चैत्र, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।