|  

कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिँदै 

१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्। अहिले उनी संसदमा बोलिरहेका छन्।