शुक्रवार २९ चैत्र, २०८१  | Friday 11 April, 2025 

कोइरालालाई श्रद्धाञ्जली दिन पहिलोपटक माधव नेपालको पार्टी कार्यालय पुगे ओली

१८ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् ।

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न आलोकनगर पुगेका हुन् ।

एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् ।