|  

राष्ट्रपतिले गरे पाँच विधेयक प्रमाणीकरण

१८ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

आज उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक पारित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।