|  

सांसद पद निलम्बन फुकुवाको लागि आग्रह गर्न सभामुखको कार्यकक्ष पुगे रवि

१९ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् ।

आफ्नो सांसद पद निलम्बनका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन गएका हुन् ।