२५ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।