|  

रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

२५ चैत्र, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ ।

लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।