३१ चैत्र, काठमाडौं । इसेवामा कम्पनीले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधि माग गरेको छ ।
कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको हो।इच्छुकले +२ उत्तीर्ण गरेको हुनुपर्नेछ।
कम्पनीले [email protected] मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ।