३ बैशाख, काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तमा वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ ।
वायुसेनाको प्रशिक्षण विमानमा प्राविधिक खराबी आएपछि विस्फोट भएको थियो। त्यसपछि विमान एक खेतमा खसेको छ।
विमानमा सवार दुवै जना पाइलट भने सुरक्षित रहेका छन् । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।