७ बैशाख, काठमाडौं । राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् ।
राप्रपाका नेता विक्रम पाण्डेसहितले बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । तर, प्रहरीले प्रारम्भिक चेतावनीस्वरूप निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ ।