|  

मूलसडकमा अवरोध हुँदा थापागाउँ क्षेत्रमा सवारी चाप

०७ चैत, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनीले मूलसडकमा अवरोध हुँदा नयाँबानेश्वर थापागाउँ क्षेत्रको सडकमा सवारी चाप बढेको छ ।

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्णरूपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको हो । हेर्नुहोस तस्वीरः