७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले प्रहरीले फुल दिएका छन्।
बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि सुरक्षा घेरा हालेर बसिरहेका प्रहरीले राप्रपाका कार्यकर्ताले फुल दिएका हुन् ।
एक जना महिलाले ब्यारिकेड अगाडि माइकिङ गर्न उभिएका प्रहरीलाई फुल दिएका हुन् ।