मंगलवार १७ बैशाख, २०८२  | Tuesday 29 April, 2025 

राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो

०७ बैशाख, काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पु¥याइएको छ ।

आज सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन । उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अङ्कित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए ।