९ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी पार्टीहरुबीच सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् ।
कम्युनिष्ट स्थापना दिवसमा आयोजित विचार गोष्ठीमा बोल्दै वामपन्थी पार्टीहरुको पनि वामपन्थीकण गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘कम्युनिष्ट पार्टीहरुसँग जोजोसम्म एकता र धुब्रिकरणको सम्भव छ उनीहरुसँग प्रक्रिया अघि बढाउने र सबै वामपन्थी पार्टीहरुको वामपन्थीकरणको लागि प्रयत्न गर्ने, वामपन्थी पार्टीहरुलाई वामपन्थीकरण गर्न सकिन्छ।’