१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाएको रास्वपाले जनाएको छ ।
बैठकको एजेण्डा संसदको आगामी अधिवेशन, वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुनेछ ।