|  

नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा

 ११ बैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।


बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो ।