११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् ।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। उनले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे बोल्नेछन् ।
यसपालिको बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।