|  

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प

११ बैशाख, काठमाडौं । रुकुम पूर्वको रामाकोटलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प साँझ ७ बजेर ३४ मिनेटमा गएको हो ।