|  

वर्षाले शिक्षक आन्दोलन प्रभावित

१४ बैशाख, काठमाडाैं । काठमाडौँ उपत्यकामा असिनासहितको वर्षा भएको छ । वर्षासँगै शिक्षक आन्दोलन प्रभावित भएको छ ।

पानी परेसँगै शिक्षकहरू तितरबितर भएका छन् भने बस चढेर गन्तव्यतर्फ लागेका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो ।