|  

मन्त्रिपरिषद् बैठक सुरु

१५ बैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ।

आजको मन्त्रिपरिषद्‌ले गभर्नर नियुक्तिको सिफारिस समिति सदस्य नियुक्त गर्नेछ।

यसअघि गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सिफारिस समिति अपुरो छ।