|  

सत्तारुढ दलको बैठक बस्दै

१७ बैशाख, काठमाडौं । सत्तारुढ दलको बैठक बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ । बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।