१७ बैशाख, काठमाडौं । बैशाख १८ गते अर्थात भोलि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।
सरकारले भोलि सार्वजनिक विदा दिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था,सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन ।
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
