|  

मन्त्रिपरिषद बैठक बस्दै

१९ बैशाख, काठमाडौं ।  मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बस्नेछ ।

बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।