|  

कांग्रेसले बोलायो संसदीय दलको बैठक

१९ बैशाख, काठमाडौं ।  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।