१९ बैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा
आर्थिक वर्ष २०८२÷/०८३ को सरकारको नीति तथा कार्यक्रम पेस गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।