२० बैशाख, काठमाडौं । अष्ट्रेलियामा आमनिर्वाचनका लागि आज मतदान सुरु भएको छ ।
यो निर्वाचनमा बहालवाला प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पीटर इटनबीच मुख्य प्रतिस्पर्धा छ ।
करिब ३० वर्षदेखि संसदमा रहेका लेबर पार्टीका नेता अल्बानिज सन् २०२२ देखि प्रधानमन्त्री छन्