मंगलवार ८ जेष्ठ, २०८२  | Tuesday 20 May, 2025 

कांग्रेस संसदीय दलको बैठक सुरु

२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ ।

संघीय संसदको ल्होत्से हलमा केहीबेर अघिबाट बैठक सुरू भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुँदैछ ।