|  

नेकपा एसको संसदीय दलको बैठक बस्दै

२१ बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तछ । बैठकमा सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल गर्न हुने स्रोतले जनाएको छ ।