|  

नेपाल प्रहरीका सात डिआइजीको सरुवा (सूचीसहित)

२१ वैशाख, काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ । 

गृहमन्त्री स्तरको आज (वैशाख २१) को निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका ७ डिआइजीहरूको सरुवा गरिएको हो ।