|  

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

२२ बैशाख, काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।