|  

घरको छतबाट खसेर प्रहरीका असईको मृ#त्यु

२३ बैशाख, काठमाडाैं ।  घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको रहेका छन् ।

इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।