|  

यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल

२३ बैशाख, काठमाडौं । पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले यूएसएड र एमसीसीलगायतका परियोजना बन्द हुँदा सबैभन्दा बढी ग्रामीण महिलाहरू प्रभावित भएको बताएका छन् ।

आज मिडिया एडभोकेसी ग्रुप म्याकले आयोजना गरेको ‘नेपालीको भू राजनीतिक र भू-आर्थिक बहसमा लैङ्गिक समन दृष्टिकोण’ विषयमा बोल्दै उनले महिलाको पौष्टिकदेखि आधुनिक चुल्होसम्म यश परियोजनाले समेटेको थियो । यो बन्द हुँदा धेरै कार्यक्रमहरू प्रभावित भएको उनले बताए ।