|  

तीन तलामाथिबाट खसेर वृद्धाको मृ#त्यु

२४ बैशाख, काठमाडौं ।   बागलुङको बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।