|  

प्रतिनिधिसभा बैठक बस्दै 

२५ बैशाख, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

केही दिनयता सदनमा आर्थिक वर्ष २०८२ / ०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।