२५ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक अपराह्न ५ बजे बालुवाटारमा बस्ने छ ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलमा भागबण्डा नमिल्दा गभर्नर नियुक्ति हुन सकेको छैन