|  

कांग्रेस पदाधिकारी बैठक बस्दै

२६ बैशाख, काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक बिहान ९ बजे  सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने बताइएको छ ।