|  

रोबर्ट प्रिभोस्ट बने नयाँ पोप

२६ बैशाख, काठमाडौं । पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप रोबर्ट प्रेभस्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक भएका छन् ।

सेन्ट फिचर स्क्वायरमा भएको समारोहमा उपस्थित हजारौँले ६० वर्षीय पोपलाई स्वागत गरे । सिकागोमा जन्मिएका उनी धेरै वर्षदेखि पेरुमा रहेर मिसिनरीको काम गर्दै थिए ।